०४ साउन २०८३, सोमबार

वनवाटिकाको दौडमा सहभागी विद्यार्थी

वनवाटिकाको दौडमा सहभागी विद्यार्थी

नेशनल प्याब्सन तनहुँको आयोजनामा व्यास नगरपालिका–३ विपी वनवाटिकामा शनिबार आयोजित दसौँ खेलकुद महोत्सवअन्तर्गत दौडमा सहभागी विद्यार्थी । खेलकुद महोत्सवमा दौड, हाइजम्प, भलिबल खेल भइरहेका छन् । तस्बिर : कृष्ण न्यौपान -रासस

salt training

कमेन्ट गर्नुहोस्