3 shares
इटहरीमा शनिबार मापदण्डविपरीत सडक किनारामा निर्माण गरिएका संरचना भत्काउँदै इटहरी उपमहानगरको टोली ।
यसअघि पटक/पटक सूचना जारी गरेर संरचना हटाउन अनुरोध गरे पनि नहटाइएका संरचना उपमहानगरले शुक्रबारदेखि हटाउन थालेको हो ।
तस्बिर : नवीन गड्तौला, रासस