१८ असार २०८३, बिहीबार

इटहरीमा मापदण्ड विपरीतका संरचना भत्काइँदै

इटहरीमा मापदण्ड विपरीतका संरचना भत्काइँदै

इटहरीमा शनिबार मापदण्डविपरीत सडक किनारामा निर्माण गरिएका संरचना भत्काउँदै इटहरी उपमहानगरको टोली ।

यसअघि पटक/पटक सूचना जारी गरेर संरचना हटाउन अनुरोध गरे पनि नहटाइएका संरचना उपमहानगरले शुक्रबारदेखि हटाउन थालेको हो ।

तस्बिर : नवीन गड्तौला, रासस  

salt training

कमेन्ट गर्नुहोस्