२३ जेठ २०८३, शनिबार

सर्वेन्द्र खनालसहित १५ डिआइजीले पाए जिम्मेवारी (सूचिसहित)

कात्तिक २०, २०७४
सर्वेन्द्र खनालसहित १५ डिआइजीले पाए जिम्मेवारी (सूचिसहित)
काठमाडौं, ५ भदौ— नेपाल प्रहरीको बढुवामा परेका १५ डिआइजीलाई जिम्मेवारी दिइएको छ । गृह मन्त्रालयको गत साउन ३२ को निर्णयअनुसार उनीहरुको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।Sarbendra-khanal
निर्णयअनुसार डिआइजी सर्वेन्द्र खनाललाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा पदस्थापन गरिएको छ । यस्तै रमेश खरेललाई प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयमा पदस्थापन गरिएको छ ।
यसैगरी पुस्कर कार्की प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा गरिँदा काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका छबिलाल जोशीलाई राष्ट्रिय प्रहरी प्रतिष्ठानमा पदस्थापन गरिएको छ ।
सूचि हेर्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्