०२ साउन २०८३, शनिबार
निष्क्रिय नागरिकताबाट बनेको राहदानी फिर्ता

रवि लामिछानेले विभागमै पुगेर फिर्ता गरे राहदानी

रवि लामिछानेले विभागमै पुगेर फिर्ता गरे राहदानी

रवि लामिछानले नेपाली राहदानी फिर्ता गरेका छन्। 

निस्क्रिय भएको नागरिकता प्रयोग गरी उनले राहदानी लिएका थिए।

आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर उनले नागरिकता पुनः प्राप्त गरेपछि अघिल्लो निष्क्रिय भएको नागरिकताबाट लिएको राहदानी विभागमै पुगेर फिर्ता गरेका हुन्। 
 

salt training

कमेन्ट गर्नुहोस्