१० साउन २०८३, आइतबार
फेरि पार्टीको सभापति

रवि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति

रवि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति
फाइल तस्वीर

रवि लामिछाने फेरि पनि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति भएका छन्।

पार्टीलाई उनलाई आज पुनः सभापतिको जिम्मेवारी दिएको हो।

आज (आइतबार) जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता पुनः प्राप्ति गरेका थिए। आजै उनले विभागमै गएर राहदानी बुझाएका थिए। आज पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो।

माघ १३ गते सर्वोच्च अदालतले उनको सांसद र मन्त्री तथा सबै सार्वजनिक पद खारेज गरी अनागरिक ठहर गरेको थियो।

salt training

कमेन्ट गर्नुहोस्