6 shares
एनप्याब्सन तनहुँको आयोजनामा दमौलीमा जारी दशौं खेलकुद महोत्सवमा कौरा नृत्य प्रस्तुत गर्दै ग्रिनस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी । जिल्लामा कौरा नृत्य निकै प्रख्यात छ । तस्बिर-रासस