२६ जेठ २०८३, मंगलबार

सिरहाका २५० बाढीपीडित परिवारलाई राहत वितरण

कात्तिक २०, २०७४
सिरहाका २५० बाढीपीडित परिवारलाई राहत वितरण
सिरहा, ५ भदौ– अविरल वर्षासँगै आएको बाढीका कारण डुबानमा परेका सिरहाको विभिन्न गाउँपालिका तथा नगरपालिकाका डुबान पीडित परिवारलाई आइएमइ ग्रुपले राहत वितरण गरेको छ ।

जिल्लाका साझेदारसँगको समन्वयमा आइएमइ गु्रपले इटारीपर्साहीका ७० घरपरिवारसहित जिल्लाको २५० डुबान पीडित परिवारलाई आइतबार राहत वितरण गरेको हो ।

इटारी पर्साहीसहित जिल्लाको बसविट्टा, लहान नगरपालिका लगायतका स्थानका डुबानपीडितलाई राहतस्वरुप चामल, दाल, नून, तेल, झुल, भेस्ट, टर्चलाइट लगायतका सामग्री वितरण गरिएको आइएमइ ग्रुपका वीरेन्द्र ढकालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्