३२ असार २०८३, बिहीबार

परराष्ट्रमन्त्री श्रीलंका जाने

परराष्ट्रमन्त्री श्रीलंका जाने

परराष्ट्रमन्त्री विमला राई पौडेल श्रीलंका जाने भएकी छन् । सार्क मुलुक श्रीलङ्का स्वतन्त्रताको ७५औँ वार्षिकोत्सवमा सहभागी हुन परराष्ट्रमन्त्री त्यसतर्फ जाने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । 
श्रीलंकाले हरेक वर्षको फेब्रुअरी ४ मा  स्वतन्त्रता दिवस मनाउँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्