
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ १० पैसा र बिक्रीदर १३० रुपैयाँ ७० पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५९ पैसा रहेको छ ।
यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६२ रुपैयाँ २५ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६८ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः
