१० साउन २०८३, आइतबार

भियतनाममा लडाकु विमान दुर्घटना, चालकको मृत्यु

माघ १७, २०७९
भियतनाममा लडाकु विमान दुर्घटना, चालकको मृत्यु

लडाकु विमान दुर्घटनामा चालकको मृत्यु भएको छ ।  उत्तर भियतनामको येनबाई प्रान्तमा मङ्गलबार (सु-२२) लडाकु जेट विमान अवतरण हुने क्रममा दुर्घटना भएको भियतनाम न्युज एजेन्सीले जनाएको छ । 
विमानलाई सुरक्षित अवतरण गराउँन लाग्दा ३१ वर्षीय क्याप्टेन ट्रान न्यागोस डुए दुर्घटनामा परी निधन भएका हुन् । 
रक्षा मन्त्रालय र वायु प्रतिरक्षा विभागले यस बारे अनुसन्धान थाल्ने तयारी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्