२९ जेठ २०८३, शुक्रबार

प्रधानसेनापति र  संयुक्त अरब इमिरेट्सका राजदूतबीच भेटवार्ता

प्रधानसेनापति र  संयुक्त अरब इमिरेट्सका राजदूतबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुला बिन जर्वान अल साम्सीले भेट गरेका छन्।  

सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरूबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसीहितबारे विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्