0 shares
नुवाकोटको बेलकोटगढी –५ कोल्पुटारको फाँटमा लगाइएको तोरी लगायतको हिउँदे बाली र तरकारी । यस वर्ष हिउँदे महिनामा वर्षा नहुदाँ तोरी, गहुँ, आलुलगायतका बाली र तरकारी खेती फस्टाउन नसकेकाले किसान चिन्तित छन् । तस्बिर : रामहरि न्यौपाने -रासस