२५ जेठ २०८३, सोमबार

अमेरिकी कम्पनीले युक्रेनलाई दियो जम्मा १ डलरमा सशस्त्र ड्रोन

माघ १८, २०७९
अमेरिकी कम्पनीले युक्रेनलाई दियो जम्मा १ डलरमा सशस्त्र ड्रोन

अमेरिकी कम्पनी जनरल एटोमिक्सले युक्रेनलाई जम्मा एक डलरमा दुईवटा रीपर एमक्यू–९ ड्रोन उपलब्ध गराएको छ । 

द वाल स्ट्रीट जर्नलले स्रोतहरूलाई उद्धृत गर्दै दिएको खबरअनुसार, यो ड्रोन किनेपछि युक्रेन सरकारले त्यसको डेलिभरीमा १ करोड डलर खर्च गर्नुपर्नेछ । 

अनि ड्रोनको मर्मतसम्भारका लागि युक्रेनले वर्षको ८० लाख डलर पनि दिनुपर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्