२३ जेठ २०८३, शनिबार

विदेशी मुद्राको आजको विनिमयदरः कुन देशको कति छ ?

विदेशी मुद्राको आजको विनिमयदरः कुन देशको कति छ ?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७८ पैसा रहेको छ।  
यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा रहेको छ । 

यस्तै पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३१ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९३ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 
यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ १२ पैसा रहेको छ।  


 

salt training

कमेन्ट गर्नुहोस्