
शुक्रबार एक किलो कालो अंगुरको औसत मूल्य प्रतिकिलो २६५ रुपैयाँ रहेको छ । यस्तै हरियो अंगुरको १५० तथा अदुवाको ९५ रुपैयाँ रहेको छ ।
कालीमाटी फलफूल तथा बजार विकास समितिका अनुसार अनारको प्रतिकिलो ३३३, अम्बाको ९३, काउली तराईको १८.७५ रुपैयाँ रहेको छ ।
यस्तै काउली स्थानीयको २५, लोकल गाँजरको २२ रुपैयाँ ५० पैसा रहेको छ ।
मूल्यसूची विस्तृतमाः
