२३ जेठ २०८३, शनिबार

नेपाल एअरलाइन्सको टिकट अब अनलाइनबाट

नेपाल एअरलाइन्सको टिकट अब अनलाइनबाट

नेपाल वायु सेवा निगमले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानको टिकट अनलाइन प्रणालीबाट गर्ने भएको छ। 

नेपाल एयरलाइन्सले यात्रुलाई सहजता प्रदान गर्न ई–सेवा टिकेटिङ गर्न लागिएको हो। एयरलाइन्सले आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै अनलाइनमार्फत टिकट लिन सकिने बताएको हो।

एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि निगमको वेबसाइटमार्फत अन्तर्राष्ट्रिय कार्डबाट टिकट लिन सक्ने जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्