२६ जेठ २०८३, मंगलबार

यी हुन् विपक्षमा मतदान गर्ने राप्रपाका १९ सांसद

कात्तिक २०, २०७४
यी हुन् विपक्षमा मतदान गर्ने राप्रपाका १९ सांसद

काठमाडौं, ६  भदौ— कमल थापा नेतृत्वको राप्रपाले संशोधन विधेयकको विपक्षमा भोट हाल्न तथा मतदान प्रक्रियामा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेपनि १९ सांसदमात्रै उपस्थित भएर विपक्षमा मतदान गरेका छन् । राणा पक्षमा लागेका भनिएका अरु १८ सांसद प्रक्रियामै सहभागि नभएको बताइएको छ । राप्रपाका कूल ३७ सांसद रहेका थिए ।kamal thapa

राप्रपाका सहप्रबक्ता मोहन श्रेष्ठले अनुपस्थित हुनेमाथि के गर्ने भन्नेबारे छलफल गर्न आज बिहान पार्टीको बैठक बोलाइएको बताए | पार्टीका १९ सांसद संसद बैठकमा सहभागि भएर संशोधनको विपक्षमा भोट हालेको उनले बताए ।

राप्रपाका क-कसले विपक्षमा मतदान गरे ?
कमल थापा
जयन्त चन्द
दिलनाथ गिरी
विक्रम बहादुर थापा
गंगाप्रसाद यादव
कुन्ती कुमारी शाही
भाष्कर भद्रा
दिनेश श्रेष्ठ
सुशील श्रेष्ठ
परशुराम तामाङ
राजेश्वरी देवी
लिला श्रेष्ठ
भक्त बहादुर खपाङ्गी
श्यामसुन्दर टिवडेवाल
राजकुमार अग्रवाल
राम दुलारी चौधरी
श्री कान्ति पासी
गणेश थापा
कान्ता भट्टराई

salt training

कमेन्ट गर्नुहोस्