०७ साउन २०८३, बिहीबार
राष्ट्रपतिको उम्मेदवारबारे कुराकानी

प्रचण्ड, देउवा र ओली सिंहदरबारमा छलफल

प्रचण्ड, देउवा र ओली सिंहदरबारमा छलफल

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूबीच सोमवार अर्थपूर्ण छलफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा तीन शीर्ष नेताको छलफल सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा चलिरहेको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डका अलावा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

राष्ट्रपति चुनाव र संसद्लाई बिजनेस दिने विषयमा सिंहदरबारमा तीन नेताबीच आधा घण्टादेखि छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्