२६ जेठ २०८३, मंगलबार

टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ९०० नाघ्यो

माघ २३, २०७९
टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ९०० नाघ्यो

टर्की र सिरियामा सोमबार करिब एक शताब्दी यताकै शक्तिशाली भूकम्पगएपछि  त्यसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९०० भन्दा बढी पुगेको छ ।

टर्कीको आपतकालीन सेवाहरूले ७.८ म्याग्निच्युडको भूकम्पमा कम्तिमा १,१२१ व्यक्तिको मृत्यु भएको र सिरियामा थप ७८३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । दुवैतिरको हताहतीको संख्या १,९०४ पुगेको बताइएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्