२८ जेठ २०८३, बिहीबार

आगलागीमा करिब ४० लाखको क्षति

आगलागीमा करिब ४० लाखको क्षति

हरिवन नगरपालिका –११ स्थित ईदुशंकर चिनि मिलमा सोमबार दिउँसो आगलागी हुँदा करिब ४० लाख रुपैयाँ बरावरको क्षति भएको छ । आगलागीमा ट्याक्टर १ थान, मोटरहरु, स्प्रे हाउस स्टोर रूममा राखेको विभिन्न सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिए पनि सामान जलेर नष्ट भएको छ । आगलागी के कसरी भएको हो भन्नेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्