०६ असार २०८३, शनिबार

बक्स अफिसमा पठानले बनायो नयाँ रेकर्ड

बक्स अफिसमा पठानले बनायो नयाँ रेकर्ड

शाहरुख खानको अभिनय रहेको फिल्म पठानले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ। यशराज फिल्म्सले पठान फिल्मको कमाइको नयाँ तथ्यांक सार्वजनिक गरेको छ।

यशराज फिल्म्सका अनुसार पठान फिल्मले नौ दिनमा नै ७८० करोड कमाएको हो। फिल्मले अहिलेसम्म भारतमा ४८१ करोड र विदेशमा २९९ करोड कमाइसकेको हो।

पठानमा शाहरुखको साथमा दिपिका पादुकोण, जोन अब्राहमलगायतले अभिनय गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्