![यस्तो छ विदेशी मुद्राको विनिमयदर [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/image_2023-02-07_084241144_rIlcKmOwN6.png)
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६७ पैसा रहेको छ ।
यसैगरी युरोपियन युरो एकको खरिददर १४२ रूपैयाँ १५ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७९ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ र बिक्रीदर ९१ रूपैयाँ ४१ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ २४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४० पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
