०६ असार २०८३, शनिबार

अटो चलाउँदा पोशाक नलगाए १६ हजार जरिवानादेखि लाइसेन्स रद्दसम्म

माघ २४, २०७९
अटो चलाउँदा पोशाक नलगाए १६ हजार जरिवानादेखि लाइसेन्स रद्दसम्म

पछिल्लो समय अटो चालक व्यवसायलाई जसले पनि गर्नसक्ने सामान्य कार्यको रूपमा लिइन्छ । तर भारतको राजधानी नयाँदिल्लीमा अटो चालकले अनिवार्य पोशाक लगाउनुपर्ने भएको छ ।

अटो, ट्याक्सी चलाउने चालकले पोशाक नलगाए १६ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने नियम बनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दिल्ली परिवहन विभागले गरेको निर्णयअनुसार पोशाक लगाउने लगायतका मापदण्ड बारम्बार उल्लंघन गरेमा लाइसेन्स रद्दसम्मको कारवाही हुनसक्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्