१० असार २०८३, बुधबार

आज कति छ विदेशी मुद्राको विनिमयदर, सूची हेर्नुहोस्

आज कति छ विदेशी मुद्राको विनिमयदर, सूची हेर्नुहोस्

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा रहेको छ । 
यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ९५ पैसा रहेको बिक्रीदर १६० रुपैयाँ २३ पैसा रहेको छ ।

यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ५० पैसा र बिक्रीदर १६० रुपैयाँ २३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा रहेको छ।  
विनिमयदर विस्तृतमाः


 

salt training

कमेन्ट गर्नुहोस्