०६ असार २०८३, शनिबार

निर्माणाधीन मदन भण्डारी राजमार्गको जाँते खण्ड

निर्माणाधीन मदन भण्डारी राजमार्गको जाँते खण्ड

निर्माणाधिन मदन भण्डारी राजमार्गको जाँते खण्ड । यस क्षेत्रमा मदन भण्डारी राजमार्गअन्तर्गत ड्रेन तथा नालाहरू निर्माण गर्ने र माटो फिलिङ गर्ने काम भइरहेको छ । तस्बिर : भिमराज अधिकारी -रासस

कमेन्ट गर्नुहोस्