२२ असार २०८३, सोमबार

थारू आयोगको वार्षिक प्रतिवेदन पेस

थारू आयोगको वार्षिक प्रतिवेदन पेस

सरकारले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन सदनमा पेस गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ‘थारू आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७८ साउन–२०७९ असार)’ पेस गरेका हुन्। 

salt training

कमेन्ट गर्नुहोस्