१४ असार २०८३, आइतबार

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

कात्तिक २०, २०७४
प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

नयाँ दिल्ली, ८ भदौ– भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्