०६ असार २०८३, शनिबार

निर्वाचन दिवस मनाइँदै

निर्वाचन दिवस मनाइँदै

आज निर्वाचन दिवस मनाइँदै छ।  नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको सम्झनामा निर्वाचन दिवस मनाइँदै आएको छ ।

 २०७३ साल देखि ७ फागुनलाई निर्वाचन दिवसको रुपमा मनाउन थालिएको हो ।  निर्वाचन आयोगले  दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दैछ । 
यस्तै दिवसको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले एक शुभकामना सन्देश जारी गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्