३१ असार २०८३, बुधबार

तातोपानी कुण्डमा नुहाउनेको भीड

तातोपानी कुण्डमा नुहाउनेको भीड

बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा नुहाउनेको भीड । तातोपानीलाई प्राकृतिक चिकित्सालयका रुपमा लिइन्छ । यहाँ नुहाउँदा ग्याष्ट्रिक, छाला लगायतका रोग निको हुने गर्छ । तस्बिर : डम्मर बुढा मगर -रासस

salt training

कमेन्ट गर्नुहोस्