१० असार २०८३, बुधबार

१ लाख २६ हजार ३ सय कतारी रियालसहित पक्राउ

१ लाख २६ हजार ३ सय कतारी रियालसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्‍य मुलुकतर्फ लैजान लागेको १ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्की नागरिक पक्राउ परेका छन्।

​ २९ वर्षीय हिदिल कायन सारिकमरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

एयर इण्डियाको उडानबाट दिल्ली जान लागेका उनलाई साथमा लुकाएर लैजान लागेको उक्त कतारी रियालसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्