पर्वतको कटुवाचौपारीमा रहेको ठाँटी । पछिल्लो समय बटुवाहरू वास बस्ने, काम गरेर थाकेपछि थकाइ मार्न, काम तथा हिँड्ने क्रममा हावाहुरी, असिना, पानी आउँदा ओत लाग्न प्रयोग हुने ठाँटीपौवाहरु संरक्षणको अभावमा भत्कने र हराउने गरेका छन् । तस्बिर : सुमनजङ्ग थापा -रासस