०१ असार २०८३, सोमबार

यस्तो छ आज काठमाडौँमा फलफूल तथा तरकारीको बजार भाउ

यस्तो छ आज काठमाडौँमा फलफूल तथा तरकारीको बजार भाउ

कालीमाटी फलफूल तथा बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार कालो अंगुरको प्रतिकिलो अधिकतम मूल्य २२० रुपैयाँ तोकिएको छ भने हरियो अंगुरको प्रतिकिलो १४० रुपैयाँ रहेको छ । 

यस्तै अनारको प्रतिकिलो ३००, अम्बाको १२०, सुकेको खुर्सानीको ४५०, गान्टेमुलाको ७०, गोलभेडा ठूलो नेपालीको ४० रुपैयाँ अधिकतम मूल्य निर्धारण गरिएको छ भने टाटे सिमीको ८०, तरुलको ७०, तामाको १००, न्यूरोको १२० रुपैयाँ मूल्य तोकिएको छ । 
मूल्यसूची विस्तृतमाः


 

salt training

कमेन्ट गर्नुहोस्