०४ असार २०८३, बिहीबार

सात दिनभित्र हाजिर हुन प्रहरी कार्यालयको कर्मचारीलाई सूचना

फागुन १०, २०७९
सात दिनभित्र हाजिर हुन प्रहरी कार्यालयको कर्मचारीलाई सूचना

नेपाल प्रहरी प्रधान कार्यलयले सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ । पछिल्लो समय सम्पर्कबिहीन रहेका ९ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन सो कार्यालयले आज बुधबार सूचना जारी गरेको हो । 

गत कात्तिकदेखि जानकारीबिना हाजिर नभएका नौ जना कर्मचारीका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिभित्र सम्पर्कमा आउन भनिएको छ । सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने नेपाल प्रहरीले चेतावनी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्