२८ जेठ २०८३, बिहीबार

प्रधानमन्त्री देउवासँग भारतीय अर्थमन्त्रीको भेट

कात्तिक २०, २०७४
प्रधानमन्त्री देउवासँग भारतीय अर्थमन्त्रीको भेट


नयाँदिल्ली, ८ भदौ - प्रधानमन्त्री शेरबहादुर देउवासँग आज साँझ भारतीय अर्थमन्त्री अरुण जेट्लीले शिष्टाचार भेट गर्नुभयो ।sherbahadur

भारतको पाँचदिने राजकीय भ्रमणका क्रममा बुधबार नयाँदिल्ली आइपुग्नुभएका प्रधानमन्त्री देउवासँग भएको भेटका क्रममा उहाँहरुबीच नेपालमा लगानी प्रवद्र्धन, आर्थिक विकास तथा द्विपक्षीय साझा आर्थिक मुद्दाका विभिन्न विषयमा विचारविमर्श भएको थियो ।

भेटमा ऊर्जा, व्यापार, पर्यटनलगायतका विषयमा के कसरी सहकार्यका साथ अगाडि बढ्न सकिन्छ भन्ने बारेमा संक्षिप्त छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्