१० असार २०८३, बुधबार

आज त्रिविका आंगिक क्याम्पसहरु बन्द

फागुन १२, २०७९
आज त्रिविका आंगिक क्याम्पसहरु बन्द

आज शुक्रबार त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द रहने भएका छन् । 
त्रिविले एक सूचना जारी गर्दै त्रिवि सेवा आयोगका पूर्व प्राध्यापक चूडाराज उप्रेतीको निधनको शोकमा बिदा दिने निर्णय भएको जानकारी  दिएको छ । 
तर, पूर्वनिर्धारित परीक्षाहरु भने यथावत सञ्चालन हुने सूचनामा जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्