शुक्रबार काठमाडौँमा अंगुर कालोको अधिकतम मूल्य २०० रुपैयाँ प्रतिकिलो रहेको छ भने हरियो अंगुरको मूल्य १४० रुपैयाँ रहेको छ ।
यसैगरी अदुवाको ९०, अनारको ३००, अम्बाको १२०, आलु सेतोको १८, काउली तराईको २०, किबिको ४०० रुपैयाँ अतिकतम मूल्य रहेको छ ।
यसैगरी हरियो खुर्सानी १००, गोलभेडा ठूलो नेपाली ६०, घिरौँला १६०, तामा १०० रुपैयाँ रहेको कालीमाटी फलफूल तथा बजार विकास समितिले जनाएको छ।
मूल्यसूची विस्तृतमाः
