१७ असार २०८३, बुधबार
४ दलको बैठक

बालुवाटार बैठकपछि गगनले भने-एकै ठाउँमा उभिनेमा सहमत छौँ, ५ बजे टुंग्याउँछौँ

फागुन १२, २०७९
बालुवाटार बैठकपछि गगनले भने-एकै ठाउँमा उभिनेमा सहमत छौँ, ५ बजे टुंग्याउँछौँ

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बसेको सत्तारुढ ४ दलको बैठक साँझ ५ बजेसम्मका लागि सरेको छ ।

आजको बैठक सकारात्मक रहेको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको चारदलको बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले साँझ ५ बजे बसेर टुंग्याउने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्