१२ साउन २०८३, मंगलबार

राप्रपा बागमती प्रदेश सरकारबाट बाहिरियो

फागुन १३, २०७९
राप्रपा बागमती प्रदेश सरकारबाट बाहिरियो

बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  सरकारबाट बाहिरिएको छ ।  खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापासहितका राप्रपाका मन्त्रीहरुले आज साँझ प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष संयुक्तरूपमा राजीनामा बुझाएका हुन् । 

उनले पार्टीको निर्णयानुसार भन्दै राजीनामा दिइएको बताए । राप्रपाबाट थापासँगै पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्ट मन्त्री थिए । 

salt training

कमेन्ट गर्नुहोस्