०२ साउन २०८३, शनिबार

राप्रपाले राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले सम्हाले मन्त्रालय

फागुन १४, २०७९
राप्रपाले राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले सम्हाले मन्त्रालय

राप्रपाका मन्त्रीहरूले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त मन्त्रालयको कार्यभार सम्हालेका छन्। 

राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी ऊर्जा, शहरी विकास तथा कानून मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले ग्रहण गरेका जनाएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजो सरकारबाट बाहिरिँदै दिएको समर्थनसमेत फिर्ता लिएको थियो। 

राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा जलस्रोच तथा सिँचाइ मन्त्री थिए भने विक्रम पाण्डे शहरी विकार र ध्रुवबहादुर प्रधान कानून न्याय तथा संसदीय मामिला मन्त्री थिए। 

त्यस्तै दीपक बहादुर सिंह ऊर्जा राज्यमन्त्री थिए। 
null

salt training

कमेन्ट गर्नुहोस्