0 shares
भारतको दिल्लीका उपमुख्यमन्त्री पक्राउ परेका छन् । उपमुख्यमन्त्री मनीष सिसोदियालाई सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेसन’ (सीबीआई) ले पक्राउ गरेको हो । दिल्लीको मदिरा नीतिमा भएको भनिएको घोटालाका बारेमा सीबीआईले छानबिन गरिरहेकोमा उनी पक्राउ परेका हुन् ।