0 shares
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ लरेनीमा चर्दै गरेका चौँरीगाई । चौँरीगोठमा गर्मी बढ्न थालेपछि चरनका लागि वेशीमा ल्याइएका चौँरीगाई लेकतर्फ लैजान थालिएको छ । तस्वीर: सन्तोष गौतम, रासस