२६ असार २०८३, शुक्रबार

आज काठमाडौँमा कुन तरकारी र फलफूलको भाउ कति ? (सूचीसहित)

फागुन १७, २०७९
आज काठमाडौँमा कुन तरकारी र फलफूलको भाउ कति ? (सूचीसहित)

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ । जसअनुसार कालो अंगुरको अधिकतम मूल्य प्रतिकिलो २०० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १४० रुपैयाँ रहेको छ । 
यसैगरी अदुवाको १२०, अमलाको १००, आलु रातोको २८, आलु सेतोको १८, काउली तराईको १५, लोकल काँक्रो लोकलको १२० रुपैयाँ रहेको छ । 
विस्तृतमा मूल्यसूची 

null


 

salt training

कमेन्ट गर्नुहोस्