२३ असार २०८३, मंगलबार

एक महिनापछि लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै

फागुन १७, २०७९
एक महिनापछि लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै

झण्डै एक महिनापछि लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । 

यो बैठक चालु अधिवेसनको छैटौं बैठक हो । झण्डै एक महिनापछि प्रदेश सभाको बैठक बस्न लागेको छ । यसअघि माघ २० गते बैठक बसेको थियो । विजनेशको अभावमा लुम्बिनी प्रदेश सभा सक्रिय हुन नसकेको सचिवालयका सदस्यको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्