०५ साउन २०८३, मंगलबार
प्रदेश १ नामकरण

'कोशी' दुई तिहाइले स्वीकृत, आजै प्रदेश १ को नाम टुंगो लाग्ने

फागुन १७, २०७९
'कोशी' दुई तिहाइले स्वीकृत, आजै प्रदेश १ को नाम टुंगो लाग्ने

प्रदेश १  प्रदेशसभाको बैठक २ घन्टा स्थगित गरिएको छ ।

पहिलो बैठकले 'कोशी' नामको प्रस्ताव दुईतिहाइले स्वीकृत गरेको छ । 

प्रदेशसभाको बैठकले नेकपा एकीकृत समाजवादी र जसपाले पार्टीले टेबुल गरेको 'किरात', 'लिम्बुवान','सगरमाथा' प्रदेश नाम भने अस्वीकृत भएको छ ।

नेकपा एमालेले दर्ता गराएको 'कोशी' प्रदेशमा नेकपा माओवादी केन्द्र, नेपाली 'कांग्रेस र राप्रपाका सांसदले समर्थन जनाएका छन् ।

दुई घण्टापछि बस्ने बैठकमा मतदान हुने कार्यतालिका छ।

मतदान गरेर आजै पास गर्ने तयारी प्रदेशसभाले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्