०७ असार २०८३, आइतबार

दुलेगौडामा असिनाले क्षति गरेको तरकारी बाली

फागुन १८, २०७९
दुलेगौडामा असिनाले क्षति गरेको तरकारी बाली

तनहुँको शुक्लागण्डकी नगरपालिका –४ दुलेगौडामा बुधबार सॉझ परेको असिनाले क्षति भएको तरकारी बाली । असिनापानीका कारण शुक्लागण्डकीका विभिन्न ठाउँमा तरकारी बालीमा क्षति पुगेको छ । तस्बिर : कृष्ण न्यौपाने -रासस

कमेन्ट गर्नुहोस्