०८ असार २०८३, सोमबार

खाल्डोमा डुबेर एक बच्चाको मृत्यु

फागुन १८, २०७९
खाल्डोमा डुबेर एक बच्चाको मृत्यु

कैलारी गाउँपालिका–३ भर्री घर भई पुनर्वास नगरपालिका –२ दशरथ बस्तीस्थित सिद्धविनायक इँटाभट्टामा काम गर्ने दिनेश चौधरीको डेढ वर्षको छोरा रोमन चौधरीको डुबेर मृत्यु भएको छ । 

खेलिरहेको अवस्थामा इँटाभट्टा बनाउन प्रयोग गरिने पानीको खाल्डोमा डुबेर गम्भीर घाइते भएका उनको सोही ठाउँस्थित स्थानीय बीएन पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्