१० असार २०८३, बुधबार

छाडा कुकुरको सन्तान बृद्धि रोक्न कुकुरको बन्ध्याकरण

फागुन १८, २०७९
छाडा कुकुरको सन्तान बृद्धि रोक्न कुकुरको बन्ध्याकरण

म्याग्दीको बेनीस्थित भेटेरीनरी अस्पतालमा कुकुरको बन्ध्याकरण गरिँदै । छाडा कुकुरको सन्तान वृद्धि रोक्न भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दी र बेनी नगरपालिकाले शिविरमार्फत् बुधबार ९४ वटा कुकुरको बन्ध्याकरण गरेको छ । तस्बिर : सन्तोष गौतम -रासस

salt training

कमेन्ट गर्नुहोस्