०७ असार २०८३, आइतबार

पर्यटकीय गन्तव्य कागबेनीमा भक्तजनको भीड

फागुन २६, २०७९
पर्यटकीय गन्तव्य कागबेनीमा भक्तजनको भीड

हिमालपारिको जिल्ला मुस्ताङको धार्मिक पर्यटकीय गन्तव्य कागबेनीमा पूजा अर्चना गर्दै भक्तजन । कागबेनीमा श्राद्व तथा तर्पण गरेमा पितृहरु मुक्त हुने जनविश्वास छ । तस्बिर : वासुदेव पौडेल -रासस

कमेन्ट गर्नुहोस्