३२ असार २०८३, बिहीबार

रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेश

फागुन २६, २०७९
रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेश

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनिर्वाचित राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएको व्यहोराको प्रतिवेदन पेश गरेका छन्। 

प्रमुख आयुक्त थपलियाले संविधानको धारा ६२ बमोजिम राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम राष्ट्रपतिको निर्वाचनमा पौडेल निर्वाचित भएको प्रतिवेदन पेश गरेका हुन्। 

नेपाली कांग्रेसका नेता पौडेल हिजो (फागुन २५ ) राष्ट्रपति पदमा निर्वाचित भएका थिए। 

null

salt training

कमेन्ट गर्नुहोस्